Texas College
YouTube Link

ग्रामिण महिलाको निः शुल्क भिडियो एक्स रे तथा स्वास्थ्य परिक्षण

Facebook Link

रामेछाप:  रामेछाप जिल्लाको खाँडादेवी गाउ पालिका वडा नं ५ पकरबासका ५३ जना महिलाहरुको निः शुल्क  भिडियो एक्स रे तथा स्वास्थ्य परिक्षण गरिएको छ ।

अस्पताल तथा स्वास्थ्य सेवामा कम पहुँच भएका पाठेघर सम्बन्धि समस्याबाट पिडित ग्रामिण महिलाहरुलाई लक्षित गरी संचालन गरिएको उक्त  स्वास्थ्य शिविरमा पाठेघरमा समस्या भएका ५३ महिलाको निः शुल्क भिडियो एक्स रे गरिएको हो । शिविरमा स्वास्थ्य परिक्षणका लागि आएका महिला मध्ये केहि महिलालाई पथ्थरी भएको पाइएको स्वास्थ्य परिक्षण गर्न गाउँमा पुग्नु भएका डा. सुमन कर्माचार्यले बताउनु भयो ।

तामाकोसी अस्पतालको प्राविधिक सहयोग तथा  स्थानीय त्रिशक्ति महिला समाजको आयोजनामा सम्पन्न उक्त शिविरमा खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ का महिलाहरुले सेवा लिएको संस्थाकी सचिव शैलजा ढुंगेलले बताउनु भयो । उक्त संस्थाले यस अगाडि पनि गाउँमा महिला शशक्तिकरणका लागि आय आर्जन तथा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको  छ ।

महिलाहरुका समस्यामा केन्द्रिय यो संस्थाले आगमी दिनहरुमा पनि स्वास्थ्य शिविर, आय आर्जन तथा महिलाको शशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना रहेको संस्थाले जनाएको छ ।

यो पनि पढ्नुहोस् :

नेपाल शिक्षक संघको प्रतिनिधि सभा सम्पन्न

                  

         

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...