Rajshow Bivag

नेपाल टेलिकमको स्थापनाको १७औँ वार्षिकोत्सव सम्पन्न, टेलिकमको ग्राहक २ करोड ९ लाख पुग्यो {फोटो फिचर सहित}

Departmant of helth services

काठमाडौं: नेपाल टेलिकमको स्थापनाको १७औँ वार्षिकोत्सव विहीबार सम्पन्न भएको छ ।

१७ वर्षमा नेपाल टेलिकमको ग्राहक २ करोड ९ लाख पुगेको छ । पिएसटीएन (ल्यान्डलाइन फोन), सिडिएमए र जिएसएम मोबाइल फोन सेवा लिएका ग्राहकको संख्या निरन्तर वृद्धि भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए ।

टेलिकमको १७औं वार्षिकोत्सवको अवसरमा बिहीबार केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ७४ करोड खुद मुनाफा कमाउन सफल भएको छ ।

कम्पनीले हाल ७७ वटै जिल्लामा वायरलेश फोरजी मोबाइल फोन र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित फोन र इन्टरनेट सेवा विस्तार गरिसकेको छ । र, सेवा विस्तारको क्रम जारी रहेको कम्पनीले जनाएको छ ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री ले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन ।

वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिए ।

 

 

 

 

 

 

 

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

नेपाल र बंगलादेशको फोटोपत्रकारहरुको मैत्रीपूर्ण फुटबल तस्बीरमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२३

  राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको...

देशलाई युग सुहाउँदो जनशक्तिको खाँचो छः प्रधानमन्त्री प्रचण्ड

देशलाई युग सुहाउँदो जनशक्तिको खाँचो छः प्रधानमन्त्री प्रचण्ड

वि.सं.२०८१ वैशाख ९ आइतवार १८:३४

  महेन्द्रनगर: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त...

यस्तो रह्यो नयाँ वर्ष २०८१ तपोवनमा (फोटो समाचार)

यस्तो रह्यो नयाँ वर्ष २०८१ तपोवनमा (फोटो समाचार)

वि.सं.२०८१ वैशाख २ आइतवार ०९:३२

  नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते...

अभिभावकले मोबाइलबाटै छोराछोरीको पढाई प्रगति हेर्न मिल्ने पहिलो एप सार्वजानिक

अभिभावकले मोबाइलबाटै छोराछोरीको पढाई प्रगति हेर्न मिल्ने पहिलो एप सार्वजानिक

वि.सं.२०८० चैत २५ आइतवार १८:१९

  काठमाडौं: अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले मोबाइलबाट छोराछोरीको...

हेर्नुहोस् तस्बीरमा ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता-२०८०’

हेर्नुहोस् तस्बीरमा ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता-२०८०’

वि.सं.२०८० चैत १२ सोमवार ११:०७

  रामेछाप-काठमाडौं पत्रकार समाजले आयोजना गरेको ‘दोस्रो रामेछाप कप फुटसल...

आठौं केबिन रोहन उपत्यका  किकबक्सिङ प्रतियोगिता आजदेखि शुरु

आठौं केबिन रोहन उपत्यका किकबक्सिङ प्रतियोगिता आजदेखि शुरु

वि.सं.२०८० फागुन १८ शुक्रवार २१:५८

  काठमाडौं: नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सिङ...