Texas College
YouTube Link

राष्ट्रिय महिला लिगमा आज दुई खेल

Facebook Link

काठमाडौंः राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन्।

पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र विभागीय क्लब त्रिभुवन आर्मी फुटबलबीच प्रतिस्पर्धा हुनेछ।

अंकविहीन चौदण्डीगढी नगरपालिका आर्मीविरुद्धको खेलमा अंक खोस्ने लक्ष्यमा हुनेछ।

बिहान ११ः३० मा हुने खेलमा आर्मी भने स्पष्ट जित निकाल्दै १३ अंक बनाउने लक्ष्यमा छ।

आर्मी लिगको दोस्रो स्थानमा छ।

आर्मीले पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ।

यता, चौदण्डीगढी भने पाँच खेलमा सबै खेल हार्दै अंकविहीन छ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ।

पुलिस लिगको तेस्रो स्थानमा रहँदा विराटनगर पाँचौं स्थानमा छ।

पुलिसको पाँच खेलमध्ये दुई खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै आठ अंक छ।

विराटनगरको भने पाँचमध्ये दुई खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरीसहित सात अंक छ।

विराटनगर र पुलिसबीचको खेल सकिएसँगै लिगको पहिलो चरणका खेलहरु सकिने छन्।

अहिलेसम्म एपिएफले ६ खेलमा शतप्रतिशत नजिता निकाल्दै १८ अंक बनाएको छ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a1%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a5%81%e0%a4%ad/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

काठमाडौं उपत्यका ट्राफिक प्रहरी : प्रभावकारी काम, सेवाग्राहीको ताली

वि.सं.२०८२ फागुन ८ शुक्रवार ११:४८

कसैले कल्पनासम्म गरेका थिएनन्, भदौ २३ र २४ गतेको जेन-जी...

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

अस्ट्रेलिया र जिम्बाबे, क्यानडा र यूएई तथा नेदरल्यान्ड्स र अमेरिकाबीच प्रतिष्पर्धा हुँदै

वि.सं.२०८२ फागुन १ शुक्रवार ०८:१९

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।...

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

नेपाल र इटाली आमनेसामने हुँदै, यस्तो छ ईतिहास

वि.सं.२०८२ माघ २९ बिहीवार ११:११

काठमाडौं: भारत र श्रीलंकामा जारी टी-२० विश्वकपमा नेपालले आफ्नो दोस्रो...