YouTube Link

इक्छाशक्ति नै मेरो मुलमन्त्र,प्रजिअ ढकाल

World Cup 2026
Facebook Link

लामो समय बिभिन्न सरकारी निकायमा नेतृत्वदायी भुमिकामा रहि महिना अगाडी नुवाकोटजिल्लाको प्रमुख जिल्ला अधिकारी अर्थात् सिडीयो को जिम्मा सम्माल्न पुगेका झंकनाथ  ढकाल एक हकि,स्पष्ट निडर स्वभाव भएका व्यक्तिको परिचय बनाउन सफल भएका छन् ढकाल

कोरोना महमारीका बिच गत असारमा गृहमन्त्रालयबाट प्रजिअको भुमिकामा नुवाकोट पुग्दा उनलेजिल्लाको शान्तिसुरक्षा मजबुद पार्ने  देखि जिल्लामा हुनेगरेका बेथिती,बिसंगती जस्ता गतिविधिलाइन्यूनीकरण नियन्त्रण देखि नागरीकको  सुविधालाइ ध्यानमा राख्दै  जिल्लाका अन्य कार्यलय प्रमुख, स्थानिय जनप्रतिनिधी लगायत सरोकारवाला निकायसंग सहकार्य गरीअगाडी बडिरहेका छन्

                                       


आमसेवाग्रहिको
सुविधालाइ ध्यानमा राखेर सेवालाइ पहिलो प्राथमिकताका साथ काम गर्नरुचाउने प्रजिअ ढकालले सेवाग्राहीलाइ छिटो छरितो सहज सरल सेवादिनकै लागि उनलेकार्यलयको  मर्मतसंभार,सरसफाइ देखि कार्यलयमा आउने सेवाग्राहीका लागि निशुल्क फोटोकपीमेशिन ,  मोवाइल चार्जर कार्यलय परिसरमै हुलाक टिकट काउन्टर राख्ने देखि नागरिकमैत्री सेवालाइअझ प्रभावकारी तवरले संचालन गर्दै आइरहेका छन् उनले गरेका कामबाट स्थानिय लगायतकार्यलयमा सेवालिन जाने सेवाग्राही निकै खुसी छन् भन्छन् कार्यलयको काम होस् यस्तो               

                                                                    प्रजिअ ढकाल                       

                            गैरकानुनि क्रसर उधोग सिल

ढकाल नुवाकोट प्रजिअको जिम्वेवारी सम्मालेदेखि जिल्लामा अबैध रुपमा संचालन भैरहेका क्रसर उधोग संचालकहरुको निन्द्रा उडेको उनले जिल्लामा गैरकानुनि तरिकाले संचालन गरीएका थुप्रै क्रसर उधोगहरु प्रहरी प्रशासनको सहयोगमा बन्द गराउनुका साथै त्यस्तासंचालकलाइ कारबाहिको दायरामा ल्याएका छन् हलसम्म बन्द नभएका त्यस्ता कानुनविपरीत संचालित उधोगलाइ कारबाही स्वरुपबन्द गराउन सफल भएका ढकालमाथि  बेलाबेलामा राजनैतिक दबाव पनि सृजना नभएको होइन तरपनि कानुन विपरीत संचालित, प्राकृतिक रुपमा खोलानाला दोहन गर्ने बिरुद्द प्रजिअ ढकाल खरो उत्रेका छन्

त्यस्तै ठेकेदारको लापरवाहीका कारण लामो समय देखि कालोपत्रे हुननसकेको पासाङ ल्हामू राजमार्गकाे बालाजू रानीपाैवा सडकखण्डमा उनै प्रजिअ ढकालको निर्देशनमा कालाेपत्रे गर्ने काम शुरू भएकाे सडक कालोपत्रे शुरु भएपछि नागरीकले राहत महसुशगरेका छन् उक्त सडक ठाउंठाउंमा भत्केका कारण थुप्रै पटक दुर्घटना भएपनि लामो समयदेखि मर्मत हुनसकेको थिएन

                                       

पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुदा दाहालको निजि सचिवको रुपमा काम गरिसकेका ढकाल बिभिन्न जिल्लामा प्रजिअ ( सिडियो ) बनेर काम गरिसकेका एक अनुभवी व्यक्तिका रुपमा चिनिन्छन् लंमजुगं,सोलु, पर्वत जस्ता जिल्लमा प्रजिअको भुमिकामारहदा ति जिल्लामा पनि ढकालले उदाहरणीय छाप छाडेर गएको ढकाल चिन्ने बताउछन्

                                 

जिल्ला प्रशासन कार्यलय नुवाकोट

नुवाकोटको प्रजिअ हुनुभन्दा अगाडी गृहमन्त्रालयको विपत व्यवस्थापनमा लामो समय काम गरेका ढकाल जिल्लामा कुनै पनि बिपत्तिआइलागेमा त्यसको समाधानमा दिनरात नभनि खटिने गरेको नुवाकोटका स्थानिय बताउछन् ढकाल भन्छन् काम गर्न थुप्रै बांकि नागरिकको साथ पाएमा अधुरा काम पुरा गर्न इक्छुक छु इक्छाशक्ति भएमा जुनसुकै काम पनि गर्न सकिन्छ भन्ने मुल मन्त्रलाइआत्मसाथ गरेका प्रजिअ ढकालले आफुले शुरु गरेका सकारात्मक काममा  सघाउन सबैमा आग्रह गरेका छन्

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...