YouTube Link

कोभिडविरुद्ध लड्न आशाको दियो बाल्नु पर्ने युनिसेफको भनाई

Facebook Link

एजेन्सीः युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले कोभिड विरुद्ध लड्न सबैले आशाको दियो बाल्नुपर्ने बताइन् । संयुक्त राष्ट्रसंघीय महासभाको कोभिड–१९ सम्बन्धी विशेष सत्रमा सम्बोधनका क्रममा कार्यकारी निर्देशक फोरले कोभिड–१९ महामारी नयाँ चरणमा प्रवेश गरेपनि सबैले आशाको दियो बल्नुपर्ने बताउनुभएको हो ।
सम्बोधनका क्रममा फोरले आफ्नो जीवनकालमा देखेका संकटहरुमध्ये कोरोना महामारी एउटा वास्तविक संकटको रूपमा देखा परेको बताइन् । विश्वको जुनसुकै कुनामा बसोबास गर्ने भएतापनि हामी सबैलाई प्रभावित पारिरहेकोले सबै एकजुट हुनुपर्ने उनको धारणा थियो ।

कोभिड–१९ विरुद्वको खोपमा न्युन तथा निम्न मध्यम आय भएका देशहरूको पहुँच सुनिश्चित गर्न युनिसेफ कोभ्याक्स फसिलिटीको अग्रिम बजार प्रतिवद्वतामा आवद्व भएको कार्यकारी निर्देशक फोरले बताइन् । खोप उपलब्ध हुने समयमा कुनै पनि देश नछुटुन भनि सुनिश्चित गर्नको लागि लागिपरेको दाबी उनको छ ।

युनिसेफ झन्डै १०० वटा देशमा नियमित खोप कार्यक्रम तथा प्रकोपको समयमा दिनको लागि हरेक वर्ष २ अर्ब खोप खरिद गर्ने विश्वकै सबै भन्दा ठुलो खोप खरिदकर्ता हो । युनिसेफले खरिद कार्यको समन्वय एवं सहयोग, अन्तर्राष्ट्रिय ढुवानी र राष्ट्रिय स्तरमा गरिने वितरण कार्यमा कोभ्याक्स फसिलिटिलाई सहयोग गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...