Texas College
YouTube Link

इङ्ग्लिस प्रिमियर लिग: दश वटा क्लबको रङ्गशालामा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने

Facebook Link

काठमाडौं –  इङ्ग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबको रंगशालामा सीमित दर्शकलाई प्रवेश दिइने भएको छ । इङ्ग्ल्यान्ड सरकारले लिभरपुल,आर्सनल, चेल्सीलगायत १० क्लबको मैदानमा दर्शकलाई प्रवेश अनुमति दिएको हो ।

इङ्ग्ल्यान्ड सरकारले डिसेम्बर २ अर्थात् आउँदो बुधबारपछि सीमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो । लिभरपुल, आर्सनल, चेल्सी, टोटेनह्याम, क्रिस्टल प्यालेस, ब्राइटन, एभर्टन, फुलहम, साउथह्याम्पटन र वेस्ट ह्यामको मैदानमा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने भएका हुन् ।

इङ्ग्ल्यान्डमा बुधबारदेखि लकडाउन सकिँदैछ । गएको मार्चपछि खेलकुद गतिविधिमा दर्शकलाई प्रवेश रोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमण जोखिमपछि इङ्ग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा हुँदै आएका छन् ।

यो पनि पढ्नु होस् https://www.akhabarnepal.com/category/sports/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...