Texas College
YouTube Link

नेकपा सचिवालय वैठक शुरु, विवाद समाधान मुख्य एजेण्डा

Facebook Link

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को सचिवालय वैठक वालुवाटारमा शुरु भएको छ ।

नेकपाको अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच देखिएको आन्तरिक समयस्या साधानका लागि सचिवालय वैठक शुरु भएको हो ।

सचिवालय वैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएको वालुवाटार श्रोतले जनाएको छ ।

सचिवालय वैठक अघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सितल निवासमा छलफल गरेका थिए । प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसँग छलफल गरेर वैठकमा सहभागी भएका हुन ।

यसअघिको वैठकमा प्रण्डले ओलीमागि गंभीर आरोप लगाएपछि दुई अध्यक्षबीच चिसोपन बढेको थियो ।

यसैलाई चिर्नको लागि र समस्या साधान गर्नका लागि सचिवालय वैठक केन्द्रित हुने आंकलन गरिएको छ । सचिवालय वैठक लगत्तै मन्त्रीपरिषदको वैठक प्रधानमन्त्री ओलीले बोलाएका छन् ।

सचिवालयमा प्रचण्डसँग पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको साथ छ ।

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा बादल र अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलको साथ रहेको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा, तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्रले सम्हाल्ने

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:३७

काठमाडौं: गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । व्यापारी...

एसइई नतिजा वैशाखमै आउने

एसइई नतिजा वैशाखमै आउने

वि.सं.२०८३ वैशाख ६ आइतवार १७:४२

काठमाडौं: २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसइई) गत चैत १९...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सिंहदरबारमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८२ चैत २५ बुधवार ११:०८

काठमाडौं: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित...

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया गर्ने

वि.सं.२०८२ चैत २४ मंगलवार १०:००

काठमाडौं: नेपाल प्रेस युनियनले निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन प्रकाशन-प्रशारण गर्न...