YouTube Link

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

Facebook Link

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ । उपाधि होडमा रहेका चार टोलीमध्ये फ्रान्सले स्पेनसँग तथा इंग्ल्यान्डले साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

 

चारै टोली अब प्रतिष्ठित विश्वकप ट्रफीबाट केवल दुई जित टाढा छन् । सेमिफाइनलका विजेताले फिफा विश्वकप २०२६ को उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

 

पहिलो सेमिफाइनल जुलाई १४ मा डलास स्टेडियममा फ्रान्स र स्पेनबीच हुनेछ ।

 

फ्रान्सका प्रमुख फरवार्ड किलियन एमबाप्पे र स्पेनका युवा स्टार लामिन यामालमाथि यस खेलमा विशेष नजर रहनेछ । प्रतिभाशाली खेलाडीले भरिएका दुवै टोलीबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

 

दोस्रो सेमिफाइनल जुलाई १५ मा एटलान्टा स्टेडियममा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुनेछ ।

 

इंग्ल्यान्डका लागि ह्यारी केनको कप्तानीमा मैदानमा उत्रिने छन् भने अर्जेन्टिनाको चुनौतीको नेतृत्व कप्तान लियोनल मेस्सीले गर्नेछन् । यी दुईबीचको खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा ८ महिलासहित कुल ७९ जना प्रहरी निरीक्षकहरू दीक्षित

वि.सं.२०८३ असोज २६ सोमवार १४:१८

काठमाडौं: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा २०८२ जेठ २३ गतेदेखि...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्लैम नाइट’ सम्पन्न

वि.सं.२०८३ असोज २६ सोमवार १२:४६

काठमाडौं: रिबन इन्टरटेनमेन्टद्वारा आयोजित 'व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६' अन्तर्गतको...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

वि.सं.२०८३ असोज २५ आइतवार १२:५८

गोरखा: बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका...

दशैको पहिलो दिन आज घटस्थापना

दशैको पहिलो दिन आज घटस्थापना

वि.सं.२०८३ असोज २५ आइतवार १२:३९

काठमाडौं: नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...