YouTube Link

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

World Cup 2026
Facebook Link

काठमाडौं:  एनएलजी इन्स्योरेन्सको आर्थिक वर्ष २०७५/७६ को  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते बुकक्लोज गर्ने मिति तय गरेको छ ।

 

कात्तिक २४ गते सम्म नेपाल स्टक एक्स्चेञ्जमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । एनएलजी इन्स्योरेन्स कम्पनीको १४ औं वार्षिक साधारण सभा मंसिर ५ गते हुने भएको छ ।

 

कम्पनीको लाभांश प्रस्ताव पारित गर्न मंसिर ५ गते १४ औँ वार्षिक साधारण सभा आयोजना गर्नेछ। सो सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौँमा बिहान १० बजेदेखि वेबिनार मार्फत सञ्चालन गरिनेछ।

 

कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरीमा बिहान १० बजे सभा बोलाईको हो । वेबिनार मार्फत सभा गर्ने तयारी कम्पनीको छ । सभाले आव २०७५/७६ को मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।

 

साथै उक्त प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरिक्षकको नियुक्ती गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन कम्पनीले बुक क्लोज गर्ने भएको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...