Texas College
YouTube Link

किवि फलबाट उत्पादित “प्रिन्सेस वाईन” नेपाली बजारमा

Facebook Link

काठमाडौं: किवि फलबाट बनेको प्रिन्सेस वाईन नेपाली बजारमा आएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमको आयोजना गरी एभरेष्ट वाइनरी प्रा.लि.ले उत्पादन गरेको किवि फलबाट उत्पादित प्रिन्सेस वाईन नेपाली बजार ल्याएको कम्पनीका अध्यक्ष विष्णु बास्तोलाले जानकारी दिए ।

बास्तोलाले मदिरा माहासंघका अध्यक्ष सोनाम शेर्पालाई प्रिन्सेस वाइन बजारमा आएको जानकारी गराई कार्यक्रममा मदिरा माहासंघको भवन निर्माणका लागि अध्यक्ष बास्तोलाले १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक माहासंघका अध्यक्ष शेर्पालाई हस्तान्तरण गरे ।

कार्यक्रममा मदिरा माहासंघमा आवद्ध बिभिन्न ब्याक्तित्व र डिलर मार्केटिङ व्यवस्थापकहरुलाई एक साथ भेला गरी विशेष छलफल गर्नुका साथै प्रेन्सेस वाइन टेस्ट र रात्री भोजको पनि आयोजना गरिएको थियो ।

किबि फलबाट उत्पादित वाइन सबै नेपाली बजारहरुमा बिक्री वितरण भइरहेको र वाईन पारखीहरुको रोजाईमा पर्ने बास्तोलाले विश्वास व्यक्त गरे । किवि फलहरुको राजा भनेर चिनिने फल भएको कारणले पनि नेपाली बजारमा यसको लोकप्रियता बढ्ने बताए ।

नेपालभरि फलेको किवि जम्मा गरेर नेपालमा नै पहिलो उत्पादन गरिएको भनेर चिनिने प्रिन्सेस वाइन अब चाँडै बिदेशी बजारहरुमा पनि लैजाने तयारी भइईरहेको कम्पनीका अध्यक्ष बास्तोलाले जानकारी दिए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...