YouTube Link

इण्डियन प्रिमियर लिग क्रिकेटमा सनराईजर्स हैदराबाद ८ विकेटले विजयी

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको राजस्थानले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा हैदराबादले १८ दशमलब १ ओभरमा जम्मा २ विकेट गुमाएर १ सय ५६ रन बनाउँदै जित हात पार्यो ।

हैदराबादलाई जित दिलाउन मनिष पाण्डेले आईपीएल करियरको १८औं अर्धशतक प्रहार गर्दै ८३ नटआउट रनको ईनिङ्ग खेले ।

यस्तै विजय शंकरले ५२ रनको योगदान गर्दै आफ्नो तेश्रो अर्धशतक पूरा गरे ।

राजस्थानका जोफ्रा आर्चरले हैदराबादको दुबै विकेट लिए ।

राजस्थानलाई बिशाल योगफल बनाउन हैदराबादका बलर जेशन होल्डरको कसिलो बलिङ्ग बाधक बन्यो ।

राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन जोडेको थियो ।

यो जितसँगै हैदराबाद आईपीएलको अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ भने राजस्थान सातौ स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...