Texas College
YouTube Link

जनरल इन्सुरेन्स कम्पनीको सेयर नेप्सेमा सुचीकृत

Facebook Link

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज  (NEPSE) र जनरल इन्सुरेन्सबीच असोज २६ गते सोमबार भएको सम्झौता अनुसार जनरल इन्सुरेन्स कम्पनीको १ करोड कित्ता सेयर नेप्सेमा सुचीकरण भएको छ ।

यस कम्पनीको सेयर कारोबार आज मंगलबारबाट नेप्सेमा खुला हुनेछ ।

यस कम्पनीको ३० लाख कित्ता सेयर असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ मुल्यमा आइपीओमा जारी गरिएको थियो ।

उक्त आइपीओमा २ लाख ७३ हजार जना सर्वसाधरणले १० कित्ताको दरले सेयर हात पारेका थिए भने ५ लाख २१ हजार ५४६ जना सेयर पाउनबाट वन्चित भएका थिए ।

यसको बजार मूल्य न्यूनतम रु. १०१ देखि अधिकतम मूल्य रु. ३०५ तोकिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...