YouTube Link

अमर वान्तुको ‘हृदयको आवाज’ म्यूजिक भिडियो सार्वजनिक

Facebook Link

काठमाडौं: गीतकार अमर वान्तुको ‘हृदयको आवाज’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक भिडियोलाई देवजंग थापाले निर्देशन गरेका छन् भने अभिषेक श्रेष्ठ र दीपिका वोलन लामाले अभिनय गरेका छन् । देव एण्ड टिमको छायांकन रहेको भिडियोलाई ज्ञान चौलागाईंले ड्रोन तथा प्रदीप वस्नेतले सम्पादन गरेका छन् ।

गीतकार वान्तुको गीत स्रोता दर्शकमाझ लोकप्रिय छन् । आफ्ना अन्य गीत जस्तै यो गीतलाई पनि सबैले मनपराइदिनेमा आफू विश्वस्त रेहेको गीतकार वान्तुले बताए ।

दाउत राई र दीपका लामाको स्वर रहेको उक्त गीत दाउतले नै कम्पोज गरेका छन् भने उदय राज पौडेलको एरेञ्ज रहेको छ ।

{पूरा भिडियो}

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...