Texas College
YouTube Link

प्रभावकारी खोप आउनु अघि विश्वभर २० लाख मानिसको मृत्यु हुने

Facebook Link

एजेन्सीः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाविरुद्धको प्रभावकारी खोप वृहत रुपमा प्रयोगमा आउनु अघि नै यो भाइरसबाट विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने अनुमान गरेको छ ।

जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका आपतकाल विभाग प्रमुख माइक राइनले विश्वब्यापी सहकार्य नहुने हो भने कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या सोचेभन्दा धेरै हुने बताएका हुन् ।

विश्व सामुदाय नै सचेत नभएमा कोरोना संक्रमणले सोचेभन्दा धेरै क्षति गर्ने डब्लुएचआको भनाई रहेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म झण्डै दश लाख मानिसको मृत्यु भएको छ ।

चिसो महिना सुरु भएसँगै संक्रमणको दोस्रो लहर फैलने चिन्ता डब्लुएचओले ब्यक्त गरेको छ । मौसमी रुघाखोकी जस्तै चिसो मौसममा कोरोनाको संक्रमण दर अझ बढ्ने अनुमान समेत गरिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ’ र ‘राष्ट्रिय अभियान: हाम्रो योगदान’ मुल नाराका साथ विश्व क्षयरोग दिवस मनाईदै

वि.सं.२०८२ चैत १० मंगलवार ११:४१

काठमाडौं: आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४...

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

१० वर्षे यात्रामा साझा स्वास्थ्य क्लिनिक: सुलभ शुल्कमा बहुआयामिक उपचार सेवा प्रदान

वि.सं.२०८२ पुस १४ सोमवार ११:३४

काठमाडौं: कलंकी-१४ हनुमान गल्लीमा अवस्थित साझा स्वास्थ्य क्लिनिकले आफ्नो स्थापनाको...

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

आउनुहोस् हामी सबै जुटौं सामुयल सुनुवारको जीवन बचाउन

वि.सं.२०८२ मंसिर ११ बिहीवार ०९:४०

काठमाडौं: विगत लामो समयदेखि वैदेशिक रोजगारका लागि कतार पुगेका सामुयल...

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालका ७३ जिल्लामा फैलियो डेंगी, ३५ जनामा कोरोना संक्रमण पुष्टि

वि.सं.२०८२ असार २० शुक्रवार १८:४४

काठमाडौं: नेपालमा डेंगीको संक्रमण ७३ जिल्लामा फैलिएको छ । पछिल्लो...

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

नेपालमा ३० हजार एचआइभी संक्रमित, बढी पुरुषमा देखियो

वि.सं.२०८२ असार १३ शुक्रवार १६:४३

काठमाडौं: नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको...

अनुहारको छालामा चमक ल्याउन लगाउनुहोस् यी पाँच चीज

अनुहारको छालामा चमक ल्याउन लगाउनुहोस् यी पाँच चीज

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०८:५९

गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको...