YouTube Link

गोदरेजको ViroShield नेपाली बजारमा उपलब्ध

Facebook Link

काठमाडौं:  Godrej Appliances ले  नयाँ उत्पादनलाई अग्रसर गर्दै HEALTHY FOR YOU, HEALTHY FOR THE PLANET भन्ने नया नाराका साथमा सामाग्री उत्पादन गरेको छ ।

गोदरेजले अहिलेको माहामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै Godrej ViroShield उत्पादन गरेको छ । नेपाली बजारमा Godrej Appliances को बिक्रि वितरण शुरू गरिएको र उक्त उत्पादनमा २५ प्रतिशत अफर रहेको कम्पनीले जनाएको छ ।

यस ViroShield ले कोरोना भाईरसलाई २ देखि ६ मिनेटमा Disinfect गर्ने कम्पनीको दावी छ । नेपाली बजारमा गोदरेजको Single Door Refrigerator, Double Door Refrigerator, Washing Machine, Microwave Oven, Chest Freezer उपलब्ध रहेका छन् ।

ViroShield ले खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, साना उपहार, मोबाइल,Tablet, Wallet, Purse, Gold Ornaments, घडी, चस्मा, चाबी, जुत्ता, किताब, Stationery, Documents लाई Disinfect गर्ने कम्पनीले दावी गरेको छ ।

उक्त ViroShield 30 लिटरको Capacity मा नेपाली बजारमा उपलब्ध रहेको र  यसलाई ICMR (Indian Council of Medical Research) ले Certified गरेको छ । गोदरेज ब्रान्डको नेपालका लागि अधिकारिक बिक्रेता, चौधरी ग्रुप अन्तर्गत बिक्री भई रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...