एनएमबि बैंकद्वारा नयाँ संचालक नियुक्त
वि.सं.२०७७ भदौ २८ आइतवार १५:५२
1.3K
shares
काठमाडौं: एनएमबि बैंकमा भाद्र २६ गते शुक्रबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार नयाँ संचालक मनोनयन गरिएको छ ।
बैंकको भाद्र २६ गते शुक्रबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थापक शेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक राजेन्द्र काफ्ले निवृत भएकाले कोषको तर्फबाट प्रतिनिधित्व गर्न कोषको मुख्य प्रबन्धक जीवन कुमार कट्वाललाई सञ्चालकमा मनोनयन गरिएको हो ।

वि.सं.२०७७ भदौ २८ आइतवार १५:५२




















