YouTube Link

बुढानिलकण्ठ नगरपालिकामा ५० बेडको आईशोलेसन वार्ड तयार गर्ने

Facebook Link

काठमाडौं: बुढानिलकण्ठ नगरपालिका क्षेत्र भित्र कोभिड १९ को बढ्दो संक्रमणलाई ध्यानमा राखि ५० बेडको आईशोलेसन वार्ड निर्माण हुने भएको छ ।

बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव प्रसाद खरेलको अध्यक्षतामा बसेको ५५ औं कार्यपालिका बैठकले नगरपालिका क्षेत्र भित्र ५० बेडको आईशोलेसन वार्ड तयार गर्ने निर्णय गरेको छ ।

सोमबार सम्पन्न कार्यपालिका बैठकले बुढानिलकण्ठ नगरपालीका वडा नं. १० स्थीत डिठ्ठा चौरमा निर्माणाधिन क्वारेन्टाइन भवन र वडा नं २ स्थीत बीएमसीएमा आइशोलेसन वार्ड बनाउने निर्णय गरेको छ ।

आइसोलेसन निर्माण तथा व्यवस्थापनका लागि उपमेयर रमादेवी राईको नेतृत्वामा एक समिति समेत निर्माण गरिने भएको छ ।

हिजो बसेको कार्यपालिका बैठकले होम आइसोलेसनलाई व्यवस्थीत गर्न वडा अध्यक्ष वा निजले तोकेको वडा सदस्यको संयोजकत्वमा रहने गरी ३ सदस्यीय एक संक्रमीत वरावर एक व्यवस्थापन समित निर्माण गर्न लागेको हो ।

उक्त समितिको अन्य २ सदस्यमा एक जना स्वास्थ्यकर्मी र एकजना संक्रमीतको सहयोगीको रुपमा स्थानीयलाई समेत राखिने भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...