YouTube Link

ट्राफिक प्रहरी महाशाखाको सिल हट्यो

World Cup 2026
Facebook Link

काठमाडौं : झन्डै दुई सातादेखि पूर्णरुपमा सिल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिल हटेको छ ।

दुई साताअघि दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि महाशाखा पूर्णरुपमा सिल गरिएको थियो।

महाशाखामा कार्यरत करिब ३ सय प्रहरीलाई क्वारेन्टाइनमा राखेर सबैको परीक्षणपछि सुरक्षित तरिकाले काम सुरु भइसकेको महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए।

सुरुमा संक्रमण देखिएका प्रहरीको कन्ट्र्याक्ट ट्रेसिङमा १७ जनामा कोरोना देखिएको थियो। हाल १५ जनाको अस्पतालमा उपचारको भईरहेको छ भने दुई जना उपचारपछि फर्किसकेका छन् ।

उपत्यकाभित्र कार्यरत १ हजार ५ सय ४५ ट्राफिक प्रहरी मध्य ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्रफिक व्यवस्थापनमा केही अहसज भएको थियो ।

सडकमा खटिने प्रहरीलाई अनिवार्य मास्क, पञ्जा, फेस भाइजर लगायत संक्रमणबाट जोगिने उपकरण प्रयोग गर्न निर्देशन दिइएको ढकालले जानकारी दिए।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...