YouTube Link

अवैध लागूऔषध गाँजा सहित पक्राउ

Facebook Link

 

काठमाडौं: काठमाडौं महानगरपालिका -९ गौशाला रिद्धीसिद्धी होटलबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ परेका छन् ।

 

बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले काठमाडौं पशुपति बस्ने भोजपुर घर भएका २५ वर्षीय राम बहादुर थापा सहित ४ जनालाई मंगलबार दिउँसो लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।

 

त्यस्तै बारा, जितपुर सिमरा उप-महानगरपालिका – १ स्थित सडकबाट १ किलो ५ सय ग्राम अवैध लागू औषध गाँजा सहित बारागढी गाउँपालिका – ५ बस्ने २४ वर्षीय दुख प्रसाद चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त स्थानमा खटिएको प्रहरीले अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको ना५२प ७४०३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागू औषध सहित पक्राउ गरेको र यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...