YouTube Link

जोन्टा क्लब अफ काठमाडौंद्वारा घरेलु हिंसा विरुद्ध सहयोग गर्न नेपाल प्रहरीसंग सहकार्य

Facebook Link

 

 

काठमाडौं: महिला अधिकार र सशक्तिकरणका लागि काम गर्दै आइरहेको जोन्टा क्लब अफ काठमाडौंले घरेलु हिंसा विरुद्धको लडाईमा सहयोग गर्न नेपाल प्रहरीसंग साझेदारी गरेको छ ।

यस पहल अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंले १४ जना प्रतिष्ठित कानुनी अधिबक्ता र नेपाल प्रहरीसंग समन्वय गरि घरेलु हिंसाका पिडितलाई निशुल्क कानुनी परामर्श वा कानुनी उपचार प्रदान गर्ने भएको छ ।

यस पहलका लागी डि.आई जि. विश्वराज पोखरेलको निर्देशनमा एस.एस पि किरण बज्राचार्यले पुर्ण सहयोग गर्ने र अधिवक्ता रत्न कार्कीले जोन्टा वकालत समितिको अध्यक्षता गर्ने निर्णय भई आजकै मितिबाट यस कार्यलाई अगाडी बढाउने सहकार्य भएको छ।

नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन लागु गरेसंगै महिलाहरु माथि घरेलु हिंसा र दुव्र्यवहार बढेको कारणर उनीहरु आफ्नै घरभित्र असुरक्षित रहेका छन् । नेपाल प्रहरी र अधिवक्ताहरुको सहयोगमा पिडितहरुलाई सहयोग गर्न र घरेलु हिंसा विरुद्ध लड्न सक्षम हुने  जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष जोन्शियन सीमा गोल्छाले बताउनु भयो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...