भोटेकोशी बाढी अपडेट: २ जनाको मृत्यु २२ बेपत्ता
वि.सं.२०७७ असार २५ बिहीवार १५:१०
1.8K
shares
काठमाडौं: सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी २ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्। बुधबार राती आएको बाढीले बस्ती नै डुबानमा परेको पहिरोले ३० घर बगाएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले बताए।
हालसम्म जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव फेला परेको र अन्य २२ जना बेपत्ता रहेको पौडेलले बताए।
वि.सं.२०७७ असार २५ बिहीवार १५:१०




















