YouTube Link

बाढीपहिरोले अरनिको राजमार्ग अवरुद्ध, उद्धारमा समस्या, खराब मौसमका कारण काठमाडौंबाट हेलिकोप्टर जना सकेन

World Cup 2026
Facebook Link

काठमाडौं : सिन्धुपाल्चोकको जम्बु बजारमा गएरातिबाट परेको वर्षाका कारण बाढी पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएपछि उद्धार कार्यमा समस्या भएको छ ।

बाढी पहिरोमा परि २३ वर्षीय निकेश बस्नेत र उनकी २ वर्षीय छोरीको मृत्यु भएको छ । गएराति साँढे सात बजेबाट आएको बाढीले सडक अवरुद्ध हुँदा उद्धारमा समस्या परेको छ । मौसम खराबीको कारण उद्धारका लागि घटनास्थलमा हेलिकोप्टर पुग्न सकेको छैन ।

अरनिको राजमार्गमा रहेको ड्यामसाइडस्थित जुरे पहिरोको मुखमा भोटेकोसी नदीले कटान गर्दा आवतजावत रोकिएको छ । आवतजावत रोकिँदा सदरमुकाम तथा राजधानीबाट उद्धारको टोली घटनास्थल पुग्न सकेका छैनन् । राजमार्गको नयाँपुल भन्ने ठाउँमा सडक अवरुद्ध भएकाले सीमा प्रहरी चौकी तथा सशश्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट तातोपानीको टोली समेत घटनास्थल पुग्न नसक्दा घाइते, मृतक र बेपत्ताको उद्धारमा थप कठिन भएको प्रहरीले जनाएको छ ।

बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति पुगेको छ भने त्यसै आयोनाका चिनियाँ ठेकेदार एक जना वेपत्ता भएको हाम्रा संवाददाताले जनाएको छ । घटना थप विवरण आउँन बाँकी ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...