YouTube Link

स्पेनिस लालिगामा बार्सिलोनाको जित, उपाधि रक्षा गर्ने आशा कायमै

World Cup 2026
Facebook Link

एजेन्सीः स्पेनिस लालिगामा लुईस स्वारेजको गोलमा स्पान्योल माथि बार्सिलोनाले जित निकालेको छ ।

घरेलु मैदान नाओ क्याम्पमा भएको खेलमा बार्सिलोनाले स्पान्योललाई १–० गोल अन्तरले हराउँदै बार्सिलोनाले लालिगाको उपाधि जित्ने आशालाई कायम राखेको छ । हारको सामना गरेको स्पान्योल भने लालिगाबाट रेलिगेशन हुने निश्चित भएको छ ।

गोलरहित पहिलो हाफ खेलेको दुबै क्लब दोश्रो हाफको ८ मिनेटभित्रमा १० खेलाडीमा सिमित बनेको थियो । बार्साका अन्शु फाटीले स्पान्योलका फर्नान्डो कालेरोमाथि फाउल खेलेपछि रेड कार्ड खाए भने स्पान्योलका पोल लोजानो पनि गलत ट्याकलका लागि रेड कार्ड खाँदै मैदानबाट बाहिर पठाईएका थिए ।

यसपछि ५६औं मिनटमा स्वारेजले गोल गर्दै बार्सालाई उपाधि होडमा महत्वपूर्ण तीन अंक दिलाए । यो जितले बार्सालाई शिर्ष स्थनमा रहेको रियाल मड्रिडबाट एक अंक मात्र पछि पारेको छ । उसको ३५ खेलमा ७६ अंक भएको छ भने रियालको ३४ खेलमा ७७ अंक छ ।

लिगमा तीन चरणको खेल बाँकी रहँदा स्पान्योलको जम्मा २४ अंक छ र अब बाँकी तीनै खेलमा जित निकाले पनि स्पान्योल तल्लो डिभिजनमा घटुवा हुने निश्चित भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...