YouTube Link

अरनिको राजमार्गमा प्रहरी चेकिङमा कडाई, पास नभएका सवारी साधन फिर्ता

World Cup 2026
Facebook Link

काठमाडौं: कोरोना महामारीका कारण उपत्यका बाहिरबाट उपत्यका भित्रिने अरनिको राजमार्ग अन्तर्गत काभ्रेको साँगा क्षेत्रमा सवारी साधनमा चेकिङ कडाई गरिएको छ । बिहानबाट सुरु गरिएको प्रहरी चेकिङका क्रममा करिव ४ सय साना ठुला सवारी साधनमाथि कारबाही गरिएको छ ।

नेपाल सरकारले कोरोना भाईरस संक्रमण नियुनिकरणका लागि श्रावण ७ गते सम्म बन्दाबन्दी कायम राखेको छ । उपत्यका बाहिरबाट विभिन्न स्थानबाट  उपत्यका भित्रिने सवारी साधनको चाप बढेसँगै चेकिङ कडाई गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयको पास भएको र कसैको मृत्यु तथा मृत्युकर्ममा सहभागी हुन तथा हस्पिटलको कागजपत्र सहित  बिरामी बोकेको सवारी साधनलाई उपत्यका प्रवेश गर्न दिईएको छ । पास नभएका सवारी साधनलाई आउ जाउमा रोक लगाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...