मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री गंगालाल अस्पताल पुगे
वि.सं.२०७७ असार १७ बुधवार १७:५५
1.2K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली मुटुमा समस्या देखिएपछि बुधबार दिउँसो गंगालाल अस्पताल पुगेका छन् । उपचारमा संलग्न एक चिकित्सकका अनुसार अहिले उनको मुटु सम्बन्धी परीक्षण भइरहेको र प्रधानमन्त्री नियमित जाँचको लागि अस्पताल आएको बताएका छन् ।
वि.सं.२०७७ असार १७ बुधवार १७:५५




















