YouTube Link

ईङ्ग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडको सहज जित

Facebook Link

एजेन्सीः ईङ्ग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडले जित निकालेको छ । ब्राईटनको घरेलु मैदान फाल्मर स्टेडियममा म्यान्चेस्टर युनाईटेडले ३–० को फराकिलो जित निकालेको हो । यो जितसँगै म्यान्चेस्टर युनाईटेडले प्रिमियर लिगमा एक स्थान उक्लदै आफ्नो शिर्ष चारको दौडलाई जारी राखेको छ ।

म्यान्चेस्टर युनाईटेडको महत्वपूर्ण जितमा मेसन ग्रिनउडले एक र ब्रुनो फर्नान्डेजले दुई गोल गरे । खेलको १६औं मिनटमा ग्रिनउडले गोल गर्दै म्यान्चेस्टर युनाईटेडलेलाई पहिलो अग्रता दिलाए । यसपछि २९औं मिनटमा पोल पोग्बाको सटिक पासमा फर्नान्डेजले गोल गर्दै रेड डेभिल्स्लाई दोश्रो अग्रता दिलाए ।

पहिलो हाफमा २–० को अग्रता बनाएको म्यान्चेस्टर युनाईटेडले दोश्रो हाफमा म्यान्चेस्टर युनाईटेडका लागि फर्नान्डेजले गोल गर्दै ३–० को जित सुनिश्चित गरे । जितसँगै म्यान्चेस्टर युनाईटेड ३२ खेलमा ५२ अंक जोड्दै एक स्थान उक्लदै पाँचौ स्थानमा आएको छ । म्यान्चेस्टर युनाईटेडले चौथो स्थानमा रहेको चेल्सीसँगको अंक दूरी २ मा घटाएको छ । यता हारको सामना गरेको ब्राईटनको ३२ खेलमा ३३ अंक छ । ब्राईटन १५औं स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...