YouTube Link

दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? प्रधानमन्त्री ओली

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी समिति बैठकको चौथो दिन आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच गत आइतबार प्रधानमन्त्री ओलीले भारतविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर भनाभन भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार दाहालले प्रधानमन्त्रीले आइतबार दिएको अभिव्यक्तिको आलोचना गर्दै प्रधानमन्त्री ओलीको अभिव्यक्ति गम्भीर रहेकाले को सक्रिय भयो भन्ने जानकारी दिनुपर्ने बताउँदै ‘प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्’ यो कुरा दिल्लीले भनेको होइन, मैले भनेको हो ।’ प्रचण्डको भनाइ उदृत गर्दै ती नेताले जानकारी दिए ।

बैठकमा दाहालले मदन जयन्तीको कार्यक्रममा भारतविरुद्ध अभिव्यक्ति दिएर तपाईंले पार्टीको प्रतिष्ठा गिराउनुभयो र भारतसँग त्यसरी जुधेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसकिने भनेका थिए । सोही क्रममा प्रधानमन्त्री ओलीले हाम्रो बैठकमा भएका कुरा दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? यसबारे पनि गम्भीर छलफल हुनुपर्छ भन्दै बैठकमा जंगिँदै प्रतिप्रश्न गरेको बताईएको छ । आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले नयाँ नक्सा सार्वजनिक र संविधान संशोधनलाई परमुख कारण देखाउदै आफूलाई हटाउन भारत सक्रिय भएको र त्यसमा नेपाली शक्तिले साथ दिएको बताएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...