YouTube Link

नागरिकता विधेयकले अपमान गर्यो: जनता समाजवादी पार्टी

Facebook Link

काठमाडौं: जनता समाजवादी पार्टीले अंगीकृत नागरिकलाई ७ वर्षपछि मात्र नागरिकता दिलाउने निर्णयको विरोधमा आयोजित कार्यक्रममा गोर्खा भर्तीमा गएकाको नेपाली नागरिकका सन्तानलाई वंशजको नागरिकता दिलाउन माग गरेको छ ।

सन् १९४७ मा भारतबाट बेलायत फर्किंदा भारतमा रहेको १२ वटा गोर्खा रेजिन्मेन्ट मध्ये बेलायतले ६ वटा आफूसँग लगेको र ४ वटा भारतमा छाडेको उल्लेख गर्दै गोर्खा भर्तीबाट भारत र बेलायत पुगेका सैनिकका सन्तानले नेपाली नागरिकता नपाएको र त्यो राज्यस्तरीय सहमति भएकोले उनका सन्तानले नेपाली नागरिकता पाउनुपर्ने जनता समाजवादी पार्टीको माग छ ।

नागरिकता विधेयकले अपमान गरेको बताउँदै जनता समाजवादी पार्टीले गोर्खा भर्तीको क्रममा भारत, बेलायत, ब्रुनाई, सिंगापुर लगायतका देशमा बसेका नेपाली नागरिकका सन्तानहरूले उतै जन्मिएर उतैको नागरिकता लिने गरेकाले नेपाली नागरिकता प्राप्त गर्नबाट बञ्चित भएको, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले ७ वर्षपछि मात्र नागरिकता पाउने नयाँ प्रावधानको विरोध गर्दै नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई पनि नागरिकता दिनुपर्ने त्यस्तै यौनिक अल्पसंख्यकलाई स्वास्थ्य जाँच गरी नागरिकता दिने प्रावधान खारेज गरी स्वेच्छिक बनाउने विभिन्न माग राख्दै देशभर प्रदर्शनमा उत्रिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...