Texas College
YouTube Link

रहेनन् उसु खेलाडी बीरमान

Facebook Link

काठमाडौं: नेपाली खेलकुद जगतका मार्सल आर्ट विधाका खेलाडी बिरमान वाइवाको आईतबार बिहान आफ्नै निजि निवासमा निधन भएको छ । शनिबार बेलुकी खाना खाएर सामान्य अवस्थामा सुतेका वाईवा विहान ढिलो समयसम्म नउठेपछि परिवारले उठाउन जाँदा मृत अवस्थामा भेटिएको परिवार स्रोतले जनाएको छ ।

काभ्रे जिल्लामा जन्मेका वाइवा गत वर्ष इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेम्स उसु खेलमा संसौं (फाईट) विधाबाट ६५ केजी समुहको तौलमा प्रतिस्पर्धा गरेका थिए । अत्यन्तै मिलनसार, सहयोगी भावना र खेलप्रति समर्पित वाइवालाई नेपाली खेलकुदले सदाका लगि गुमाएको छ ।

वाइवा विभागीय टोली त्रिभुवन आर्मी क्लबमा आबद्ध थिए । उसु खेलबाट राष्ट्रिय खेलाडी हुनुभन्दा पहिला क्योकुसिन (फुलकन्ट्याक्ट) करातेका खेलाडी थिए । क्योकुसिन करातेबाट वाइवा धेरै पटक राष्ट्रिय च्याम्पियन भई देशलाई पदक दिलाउन सफल रहेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्ने सहमति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:०८

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश...

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...