YouTube Link

सलह नियन्त्रणका लागि संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गरिने: कृषिमन्त्री भुसाल

Facebook Link

काठमाडौं: नेपालमा आएको सलह किराको बथान सक्रिय भएकाले त्यसको गतिविधि निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गरि नियन्त्रण गरिने कृषिमन्त्री घनश्याम भुसालले बताएका छन् ।

सलह पुगेको जिल्ला, त्यसले पुर्याएको क्षति र सम्भावित जोखिम लगायतका विषयमा विस्तृत विवरण लिई मन्त्रालयले गृह र विपद व्यवस्थापन समितिसँग समन्वय गरी सलह नियन्त्रण गर्न विषादी छर्किने भए ड्रम, ट्यांकर लगायतको व्यवस्थापन गरि बजेट व्यवस्थापनका लागि सचिव राजेन्द्रप्रसाद भारीलाई अन्तरमन्त्रालयमा समन्वय गर्न निर्देशन दिएको मन्त्री भुसालले जानकारी दिए ।

करिब ८ देखि १० करोडको संख्यामा उड्ने सलह नेपालमा दुई देखि चार लाखको समुहमा मात्रै भित्रिएको र वयस्क सलह अण्डा पार्न नपाए बढीमा दुई हप्तासम्म मात्र बाँच्न सक्ने भएकाले एक महिनासम्म बाँच्न सक्ने अनुमान गरिएको छ । साँझ एक ठाउँमा भेला भएर बस्ने अनि बिहान ८/९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले सबेरै ५/६ बजेको समयमा किसानहरुले विषादी प्रयोग गर्ने, धुँवा लगाउने, ड्रम बजाउने जस्ता कार्य गरेर नियन्त्रणमा लिन सकिने भएकोले अहिले डराउनु नपर्ने अवस्था रहेको कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...