YouTube Link

आनी छोईङ डोल्मा फाउण्डेसन तथा प्रारम्भ सामाजिक संस्थाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

Facebook Link

काठमाडौं: आनी छोईङ डोल्मा फाउण्डेसन तथा प्रारम्भ सामाजिक संस्थाले नेपाल रेडक्रसलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोराना संक्रमण देशैभर फैलिरहेका बेला आनी छोईङ डोल्मा फाउण्डेसन तथा प्रारम्भ सामाजिक संस्थाले विभिन्न चरणमा आवश्यक स्वास्थ्य सामग्री तथा राहत विरतण गर्दै आईरहेको छ ।

हस्तारण गरिएको स्वास्थ्य सामाग्रीमा ६० हजार सर्जिकल मास्क, १० हजार एन नाइन्टिफाइभ मास्क तथा २५ सय थान पिपिई रहेको छ । कोरोनाविरुद्ध अग्रपंक्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेस चालक लगायतका व्यक्तिहरुको व्यक्तिगत सुरक्षाका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको आनी छोइङ्ग डोल्मा फाउण्डेसनकी अध्यक्ष आनी छोईङ डोल्माले बताइन् ।

स्वास्थ्य क्षेत्रमा खटिएका जनशक्तिलाई कोरोना संक्रमणबाट बचाउन सिंगापुर रेडक्रसबाट प्राप्त स्वास्थ्य समाग्री नेपाल रेडक्रसलाई हस्तान्तरण गरिएको प्रारम्भ सामाजिक संस्थाका सल्लाहकार हरिबंश आचार्य बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...