Texas College
YouTube Link

सन् २०२३ को फिफा महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने

Facebook Link

एजेन्सीः सन् २०२३ को फिफा महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने भएको छ । विश्वकप आयोजकका लागि भएको मतदानबाट विश्वकप आयोजनाको जिम्मेवारी अष्ट्रेलिया र न्युजिल्याण्डले पाएको हो ।

मतदानमा कोलम्बियालाई पछि पार्दै अष्ट्रेलिया र न्युजिल्याण्डले विश्वकप आयोजनाको जिम्मेवारी पाएको हो । फिफाले सार्वजनिक गरेको मत अनुसार अष्ट्रेलिया र न्युजिल्याण्डको २२ भोट खसेको छ । कोलम्बियामा मात्र १३ भोट खसेको बताईएको छ । अष्ट्रेलिया र न्युजिल्याण्डले आयोजनाको जिम्मेवारी पाएसँगै पहिलो पटक दुई फरक कन्फेडेरेसनमा (एसियन र ओसियाना) विश्वकप आयोजना हुने भएको छ । यस विश्वकपमा ३२ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...