YouTube Link

नेपाल बैंकर्स संघमा आवद्ध वाणिज्य बैंकहरुले असारको पहिला साताभित्रै कर बुझाउने

Facebook Link

काठमाडौं: बैंकहरुले असार पहिलो साता भित्रै कर तिर्न तयार भएका छन् । आन्तरिक राजश्व विभागको निर्देशन अनुसार नेपाल बैंकर्स संघमा आवद्ध वाणिज्य बैंकहरु सरकारलाई कर तिर्न तयार भएका हुन् । अर्थ मन्त्रालयको आग्रहमा बैंकर्स बैंकहरुले सरकारलाई तेस्रो त्रैमासको आयकरको किस्ता तिर्ने निर्णय गरेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए ।

‘सरकारले असार ७ गतेसम्म कर तिर्न भनेको थियो । हामीले हाम्रो क्षेत्रभित्र रहेका बैंकहरुलाई त्यही समयभित्रै कर तिरिदिऔं भनेर आग्रह गरेका हौं’ शर्माले भने, ‘यो निर्णय होइन, आग्रह मात्रै हो ।’ बैंकर्स संघको आग्रह बमोजिम सबै बैंकहरु कर तिर्न तयार भएका छन् । सरकारले असार ७ गतेसम्म कर तिर्न दिएको निर्देशनविरुद्ध सर्वोच्च अदालतले कर नउठाउन आदेश दिएसँगै अहिले व्यवसायीहरुले कर तिरेका छैनन् । सरकारले आदेश पुनरावलोकनका लागि दिएको निवेदन खारेज भएसँगै असार मसान्तको बेलामा सरकारलाई स्रोतको संकट सुरु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

नेपाल बैंकका ग्राहकले १८ महिनासम्म किस्तामा सामान किन्न पाउने

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४९

काठमाडौं: नेपाल बैंक लिमिटेडका क्रेडिट कार्डबाहकले अब शून्य डाउन पेमेन्टमा...

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

नुवाकोटको बट्टारमा सिटिजन्स बैंकको नयाँ शाखा सञ्चालनमा

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:४३

काठमाडौं: भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेपछि सिटिजन्स बैंक...