YouTube Link

इटालियन सिरी ए फुटबलको नयाँ खेल तालिका सार्वजनिक

Facebook Link

एजेन्सीः इलालियन सिरी ए फुटबलको नयाँ तालिका सार्वजनिक भएको छ । इटालि फुटबल फेडेरेसनले सार्वजानिक गरेको नयाँ तालिका अनुसार पहिलो दिन २ खेल हुनेछन् । पहिलो खेल टोरीनो र पार्माबीच हुनेछ भने दस्रो खेलमा वेरोना र क्याग्लारी खेल्नेछन् ।

कोरोना भाइरसको महामारीका कारण गत मार्चमा सिरी ए स्थगित भएको थियो । युरोप मध्येमा सबैभन्दा बढी इटालिमा कोरोना फैलिएपछि सरकारले लिग सहितका सबै खेलकुद गतिविधि रोकेको थियो । कोरोनाको संक्रमण बिस्तारै कम हुनथालेपछि जुनको २० बाट फुटबल सुचारु गर्न त्यहाँको सरकार, फुटबल फेडेरेसन र लिग कमिटि आबस्यक तयारीमा छन् ।

फेडरेसनले सार्वजनिक गरेको नयाँ खेल तालिका अनुसार जुन २० मा २ खेल, जुन २१ मा २ खेल हुनेछन् । जुन २१ मा इन्टरमिलानले साम्पोडोरियासँग खेल्नेछ यस्तै एटलान्टा र ससाओलो आमनेसामने हुनेछन् ।

यस्तै जुन २२ मा ३ खेल हुनेछन् । उक्त दिन फिल्योरेन्टिनाले ब्रेसियासँग, एसीमिलानले लिसीसँग र युभेन्ट्सले बोलोग्नासँग खेल्नेछन् । सिरी ए मा हाल युभेन्ट्स शिर्ष स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...