YouTube Link

इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चित कालका लागि स्थगित

Facebook Link

एजेन्सीः कोरोना भाईरसको कारण इण्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बिहिबार औपचारिक रुपमा प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको जनाएको छ ।

बीसीसीआईले अर्को सूचना नआएसम्मको लागि प्रतियोगिता स्थगित गरिएको जनाएको छ । ‘कोभिड-१९ लाई मध्येनजर गर्दै आईपीएलको सर्वोच्च निकाय बीसीसीआईले आईपीएल-२०२० स्थगित गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रको सुरक्षा र स्वास्थ्य हाम्रो प्राथमिकतामा रहन्छ । त्यसैले बीसीसीआई, फ्रेन्चाइज मालिक, प्रशारणकर्ता, प्रायोजक र सरोकार निकाय स्वीकार गर्दछ कि जब उपयुक्त र सुरक्षित रहन्छ तब आईपीएल सुरु हुन्छ ।’

भारतमा आगामी मे ३ सम्मका लागि लकडाउन लम्बिएसंगै आईपीएल स्थगित भएको हो । दोस्रो पटक स्थगित भएको आईपीएलले यो वर्ष हुने सम्भावना समेत कम भएको छ । यसअघि आईपीएलको १३औं संस्करण २९ मार्चबाट सुरु हुने तालिका थियो । तर, कोरोनाको कारण अप्रिल १५ बाटको नयाँ मिति तय गरिएको थियो । विश्वभर फैलिएको कोरोना महामारीका कारण हाल विश्वका सबै खेलकुद रोकिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...