YouTube Link

च्याम्पियन्स लिगको फाईनल अगष्ट २९ मा गर्ने तयारी

Facebook Link

एजेन्सीः युरोपेली फुटबल महासंघ (युईएफए)ले च्याम्पियन्स लिगको फाईनल अगष्टको अन्तिम साता आयोजना गर्ने योजना बनाएको छ । युईएफएले अनिश्चितकालका लागि स्थगित च्याम्पियन्स लिगको फाईनल अगष्ट २९ मा सञ्चालन गर्ने तयारी गरेको हो ।

कोरोना भाईरस महामारीको बढ्दो प्रकोपले युरोपको फुटबल गतिविधि अनिश्चित अवस्थामा छ । च्याम्पियन्स् लिग र युरोपका फुटबल लिगहरुको भविष्य निर्धारण गर्न युईएफएले अप्रिलको २३ मा बैठक बस्ने जनाएको छ । युईएफएको स्विकृतिमा स्थगित सबै लिगहरु चाँडो भन्दा चाडो सक्काउने तैयारी भईरहेको छ । विभिन्न लिग कमिटीहरुले सेप्टेम्बरअघि यस सिजनका सबै खेलहरु सकाउने एउटा विकल्पमाथि तव्रि रुपमा छलफल भईरहेको बुझिएको छ ।

यी सबै योजना अन्तर्गत सबैभन्दा बढी छलफल अगस्ट २९ मा ईस्तानबुलमा च्याम्यिन्स् लिग फाईनल सकाउने बारेमा भईरहेको छ । सोही कारण च्याम्पियन्स लिगको फाईनल अगष्टको २९ मा ईस्तानबुलमा र युरोपा लिगको फाईनल तीन दिन अघि सक्ने गरि युईएफएले आन्तरिक योजना बनाएको हो । दुई विकल्पका साथ युईएफएले छलफल अघि बढाएको छ ।

पहिलो योजना भनेको च्याम्पियनस् लिगको नकआउट चरण नियमित रुपमा नै गर्ने र जुलाईमा क्वार्टरफाईनल पश्चात अगस्टमा फाईनल खेल खेलाउने रहेको छ । यदि यो सम्भव नभए सिजनको अन्तिमतिर सानो आकारको च्याम्पियन्स् लिग गर्ने दोश्रो योजना छ । सबै क्वार्टरफाईनल खेलहरु सिङ्गल लेगको गर्ने विकल्पमाथि पनि छलफल भइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...