YouTube Link

कोरोना महामारीबाट मृतकको संख्या १ लाख ४५ हजार नाघ्यो

Facebook Link

एजेन्सीः विश्वमा कोरोना भाइरसको महामारीका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या करिब दश हजारले बढेर १ लाख ४५ हजार ५ सय २१ पुगेको छ ।

संक्रमितको संख्या पनि करिब ८० हजारले बढेर २१ लाख ८२ हजार १ सय ९७ पुगेको छ । संक्रमितमध्ये ५ लाख ४७ हजार २ सय ९५ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ६ लाख ७७ हजार ५६ जना संक्रमित हुँदा ३४ हजार ५ सय ८० जनाको मृत्यु भएको छ ।

त्यहाँ पछिल्लो समय २१ सय ३७ जनाको मृत्यु भएको छ । स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जना संक्रमित हुँदा १९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ६८ हजार ९ सय ४१ पुगेको छ । त्यहाँ २२ हजार १ सय ७० जनाको मृत्यु भएको छ ।

यी दुवै मुलुकमा कोरोना संक्रमित र मृत्यु हुनेको दरमा भने केही कमी आएको छ । उता फ्रान्समा कोरोना भाइरसबाट १ लाख ६५ हजार २७ जना संक्रमित हुँदा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ३७ हजार ६ सय ९८ जना संक्रमित भएका छन् । मृतकको संख्या ४ हजार ५२ पुगेको छ ।

बेलायतमा १ लाख ३ हजार ९३ जना संक्रमित छन् भने थप ८ सय ६१ जनाको मृत्यु भएपछि मृतकको संख्या १३ हजार ७ सय २९ पुगेको छ । भारतमा १३ हजार ४ सय ३० जना संक्रमित हुँदा ४ सय ४८ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ६ हजार ९ सय १९ पुग्दा १ सय २८ जनाको मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...