YouTube Link

कोरोना संक्रमणपछि मृत्यु हुनेको भन्दा उपचारपछि निको हुनेको संख्या बढी

Facebook Link

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्याको खबर मात्रै आइरहेको बेला यस संक्रमणबाट पनि उपचारपछि निको हुनेको संख्या पनि उत्तिकै छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार निको हुनेको संख्या डेढ लाख नाघिसकेको जनाएको छ ।

यसरी निको हुनेमा धेरैजसो चीनका छन् जहाँ कोरोना भाइरसको उदगम स्थल मानिन्छ । चीनमा कोरोना संक्रमितमध्ये ७६ हजार ५२ जना उपचारपछि पूर्ण स्वस्थ भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । यस्तै स्पेनका संक्रमितमध्ये १६ हजारभन्दा बढी तथा इटालीमा १४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रमणबाट मुक्त भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसैगरी इरानमा १३ हजार ९ सय ११ तथा जर्मनीमा १३ हजार ५ सय मानिसले उपचारपछि निको भएको पाईएको छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या विश्वरभर ३७ हजार ८ सय २० पुगेको छ । तर उपचारपछि कोरोना संक्रमणबाट मुक्त भएका बिरामीको संख्या १ लाख ६५ हजारमाथि पुगेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...