मर्जरपछि लक्ष्मी र सनराइज बैंकले सुरु गरे एकीकृत कारोबार
काठमाडौं: लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडले मर्जर प्रक्रिया पुरा गरी आजदेखि एकीकृत कारोबार सुरू... पुरा समाचार
‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन २०२२’ बाट सनराइज बैंक सम्मानित
काठमाडौं: सनराइज बैंक एक्सिलेन्स इन प्रोडक्ट इन्नोभेसन २०० बाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले... पुरा समाचार
सनराइज बैंकले दियो २० लाख कित्ता ऋणपत्र निष्कासनका लागि निवेदन
काठमाडौं: सनराइज बैंकले २० ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको... पुरा समाचार
कोरोना संक्रमणबाट पूर्व बैंकर निरज श्रेष्ठको कोरोनाबाट मृत्यु
काठमाडौं: पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरेन्द्र प्रहरी अस्पताल महाराजगञ्जमा... पुरा समाचार
सनराइज बैंकको ताप्लेजुङ्ग जिल्लामा शाखारहित बैंकिङ् सेवा सुरु
काठमाडौं: सनराइज बैंक लिमिटेडले ताप्लेजुङ्ग जिल्लामा शाखारहित बैंकिङ् सेवाको सुरुवात गरेको छ । उक्त शाखारहित बैंकिङ्... पुरा समाचार
सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु
काठमाडौं: सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको... पुरा समाचार
सनराइज बैंकले धनगढीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात
काठमाडौं: सनराइज बैंकले डिजिटल बैंकिङ् अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । बैंकले त्रिनगर... पुरा समाचार
सनराइज बैंकले ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात
काठमाडौं: सनराइज बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ... पुरा समाचार
सनराइज बैंकले केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने
काठमाडौं: सनराइज बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मासाथ गर्दै आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्टको... पुरा समाचार
कलंकी मालपोत कार्यालयमा सनराइज बैंकको १२औं एक्सटेन्सन काउण्टर
काठमाडौं: कलंकीस्थित मालपोत कार्यालयमा सनराइज बैंकले १२ औं एक्सटेन्सन काउण्टरको शुभारम्भ गरेको छ । बैंकले तनहुँ,... पुरा समाचार
सनराइज बैंकका ग्राहकलाई सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीमा छुट
काठमाडौं: सनराइज बैंकका ग्राहकले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीमा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकलाई... पुरा समाचार
सनराइज बैंकको “सनराइज बचत खाता” योजना
काठमाडौं: सनराइज बैंकको ग्राहकहरुलाई तुरुन्तै बचत खाता खोल्न सकिने गरी “सनराइज बचत खाता” योजना ल्याएको छ ।... पुरा समाचार





















