तपस्वी बम्जनले अदालतलाई किन टेर्दैन ?
काठमाडौं: आफ्नै अनुयायीमाथि बलात्कार तथा वेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनले अदालतलाई अपहेलना गरेको तथ्य... पुरा समाचार
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
झापाः बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी झापा कन्काई नगरपालिका-३ बस्ने ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाईलाई प्रहरीले... पुरा समाचार
सर्वोच्च अदालतका न्यायाधीस र कर्मचारीमा कोरोना पुष्टि
काठमाडौ:सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएको छ । सर्वोच्चका न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा... पुरा समाचार
एनआईसी एशिया बैंकको विस्तारित काउण्टर उच्च अदालत पाटनमा
काठमाडौं: एनआईसी एशिया बैंकको विस्तारित काउण्टर उच्च अदालत पाटन परिसरमा राखिने भएको छ । बैंक... पुरा समाचार
बिहीबार देशभरका सबै अदालत बन्द हुने
काठमाडौं: सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको... पुरा समाचार
म्याच फिक्सिङको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडी निर्दोष ठहर
काठमाडौं: म्याच फिक्सिङको आरोप लागेका नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालिन कप्तान सागर थापासहित पाँच खेलाडीलाई सर्वोच्च... पुरा समाचार
















