कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइयो
काठमाडौं: कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइएको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका अध्यक्ष ईश्वर... पुरा समाचार
कोरोना विरुद्धको लडाइँमा खटिन पार्टी पंक्तिलाई निर्देशन
काठमाडौं: एमाले महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको नयाँ भेरियन्टका कारण उत्पन्न... पुरा समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नवनिर्मित २२ तले धरहराको उद्घाटन हुँदै
काठमाडौं: आज प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित २२ तले धराहराको उद्घाटन गर्दैछन् । महाभूकम्प गएको... पुरा समाचार
मूर्तिलाई माडीको अयोध्यापुरीमा स्थापना गरिने
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको भानु जयन्तीमा भगवान् रामको जन्म भारतमा नभई नेपालकै अयोध्यापुरीमा... पुरा समाचार
सर्वदलीय बैठकमा सभामुखमाथि प्रधानमन्त्रीको आक्रोश, एमसिसीबारे संसद्मा छलफल गर्न कांग्रेसको आग्रह
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन् ।... पुरा समाचार
प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने... पुरा समाचार
नेपाली कांग्रेसद्वारा ओलीको राजीनामा माग, आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय
काठमाडौं: नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ... पुरा समाचार
थ्री नेसन्स कप: नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला जाने
काठमाडौं: नेपाल र बंगलादेशबीचको थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको फाइनल खेल हेर्नका लागि प्रधानमन्त्री केपी शर्मा... पुरा समाचार
नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै, नेपाल-खनाल समूह बैठकमा नजाने
काठमाडौं: नेकपा एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्... पुरा समाचार
नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार पुगे
काठमाडौं: नवलपरासीबाट शुक्रबार काठमाडौं आइपुगेका नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । शान्ति पूर्ण... पुरा समाचार
नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिय
काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी काठमाडौं उपत्यका भित्रिएका... पुरा समाचार
प्रभु बैंकले पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालन
काठमाडौं: प्रभु बैंकले झापाको बिर्तामोड नगरपालिका–६ मा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ... पुरा समाचार























