नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं उपत्यका भित्रिय
वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:०२
1.8K
shares
काठमाडौं: नेत्रविक्रम चन्द (विप्लव) आज बिहान निजी गाडी चढेर नवलपरासीबाट प्रस्थान गरेका उनी काठमाडौं उपत्यका भित्रिएका छन् ।
दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने छन् । सो समारोहमा शान्ति प्रक्रियामा आउने लगायतका विस्तृत सम्झौतामा दुवैले हस्ताक्षर गर्ने छन् ।
समारोहमा सहभागी हुन विप्लव काठमाडौं जान लागेको सूचना पाएपछि प्रहरीले चितवनबाट स्कर्टिङ गरेको थियो । उनी नागढुंगा नाकाबाट काठमाडौं आइपुगेका छन् ।
यो पनि पढ्नुहोस् :
नवलपुरको देवचुलीबाट सार्वजनिक भए ‘विप्लव’ दिउँसो काठमाडौं आइपुग्ने
वि.सं.२०७७ फागुन २१ शुक्रवार १४:०२



















