सरकारद्वारा साताको एक-एक उडान गर्ने गरि चीनको ग्वान्जाउ र कतारमा हवाई उडान खुला गर्ने निर्णय
काठमाडौं: मन्त्रिपरिषदको बैठकले चीनको ग्वान्जाउ र कतारमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । ... पुरा समाचार
नेपाल टेलिकमले फाइभजी परीक्षणको स्वीकृती पायो
काठमाडौं: नेपाल टेलिकमले फाइभजी परीक्षणको स्वीकृती पाएको छ । रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षण... पुरा समाचार
कार्यक्रममा सञ्चारमन्त्री निदाएपछि बन्यो टिकटकमा भाईरल
काठमाडौं: राजधानीमा आयोजित रिपोर्टर्स क्लबको २३औं वार्षिकोत्सव कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ निदाई रहेको... पुरा समाचार
नेपाल टेलिकमको स्थापनाको १७औँ वार्षिकोत्सव सम्पन्न, टेलिकमको ग्राहक २ करोड ९ लाख पुग्यो {फोटो फिचर सहित}
काठमाडौं: नेपाल टेलिकमको स्थापनाको १७औँ वार्षिकोत्सव विहीबार सम्पन्न भएको छ । १७ वर्षमा नेपाल टेलिकमको ग्राहक... पुरा समाचार
सरकारले शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्यायो
काठमाडौं: सरकारले शुक्रबारदेखि नागरिक एप सञ्चालनमा ल्याएको छ । सरकारी सेवा सुविधा लिँदा कागजात बुझाउनुपर्ने झण्झट... पुरा समाचार
पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले बुझायो सञ्चारमन्त्री गुरुङलाई १५ बुँदे मागपत्र
काठमाडौं: नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङलाई १५ बुँदे मागपत्र... पुरा समाचार
पत्रकारको पेशागत हितको पक्षमा आफू सदैव अडिग रहने सञ्चारमन्त्री पार्वत गुरुङको प्रतिवद्धता
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घ सहितका सरोकार भएका संस्थासँग छलफल र... पुरा समाचार