Rajshow Bivag

प्रधानमन्त्री ओली आज धनगढी जाँदै

Departmant of helth services

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेशको धनगढी जाँदैछन् ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ ।

संसद विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ-आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् ।

‘दाहाल-नेपाल’ समूहले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गर्दै आएको छ भने ओली समूहले निर्वाचनको तयारीमा जुट्न आग्रह गर्दै कार्यकर्ता भेला तथा प्रशिक्षणलाई निरन्तरता दिँदै आएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
७७ वटै जिल्लामा जिल्लामा पुग्यो पाठ्यपुस्तक

७७ वटै जिल्लामा जिल्लामा पुग्यो पाठ्यपुस्तक

वि.सं.२०८० चैत २९ बिहीवार ०७:५९

  काठमाडौं: नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक...

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

देशका उच्च पहाडी भू-भागमा हल्का हिमपातको सम्भावना

वि.सं.२०८० चैत १५ बिहीवार ०९:५८

  काठमाडौं: हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा...

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना

वि.सं.२०८० चैत ९ शुक्रवार ०८:२२

  काठमाडौं: शुक्रबार पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका...

नेपाल प्रहरीका १४१ प्रहरी नायव उपरीक्षकको सरुवा

नेपाल प्रहरीका १४१ प्रहरी नायव उपरीक्षकको सरुवा

वि.सं.२०८० चैत ८ बिहीवार ०८:५३

  काठमाडौं: प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक...

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना

देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना

वि.सं.२०८० चैत ७ बुधवार ०८:१७

  काठमाडौं: हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।...

आज ग्याल्पो ल्होसार मनाईदै, सरकारले दियो सार्वजानिक विदा

आज ग्याल्पो ल्होसार मनाईदै, सरकारले दियो सार्वजानिक विदा

वि.सं.२०८० फागुन २८ सोमवार ०७:१६

  काठमाडौं: शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदायले आज २१५१औँ...