YouTube Link

१७औँ स्पोर्टस् अवार्डलाई रुस्लानको प्रायोजन

Facebook Link

काठमण्डौं:१७औँ संस्करणको पल्सर स्पोर्टस् अवार्डलाई रुस्लानले प्रायोजन गरेको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजबीच प्रायोजन सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इन्डस्ट्रिजका कार्यकारी निर्देशक ससिन जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार स्पोर्टस् अवार्डमा रुस्लान सह–प्रायोजकका रूपमा रहनेछ ।

रुस्लान कम्पनीका कार्यकारी निर्देशक जोशीले कठिन अवस्थामा अवार्डसँग जोडिन पाउँदा खुसी व्यक्त गरे ।

उनले गाह्रो अवस्थामा समेत प्रायोजनलाई निरन्तरता दिएको उल्लेख गर्दै अवार्डको सफलताको शुभकामना दिएका थिए ।

स्पोर्टस् अवार्डसँग रुस्लानको यो पाँचौँ वर्ष हो ।

आयोजक संस्था मञ्चका अध्यक्ष सुवेदीले खेलाडी र खेल क्षेत्रमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

घरेलु खेलकुदको प्रतिष्ठित अवार्ड कार्यक्रम आगामी २८ पुसमा आयोजना हुँदै छ ।

आयोजक खेलकुद पत्रकार मञ्चले यसअघि नै पिपल्स च्वाइस विधा र वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a5%87%e0%a4%a8%e0%a4%bf%e0%a4%b8-%e0%a4%b2%e0%a4%be-%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%be-%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%ac%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%ac-6/

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...