YouTube Link

निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पानी किसानको खेतमा पुग्यो

World Cup 2026
Facebook Link

 

बाँके: बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी पश्चिमी मूल नहर र पू्र्वी नहरबाट  खेतमा पुगेको छ ।

 

खेतमा सिंचित हुन थालेसँगै अहिले समयमै धानखेती गर्न पाउँदा  किसानहरु हर्षित भएका छन् । धान रोपाइँलाई ध्यानमा राखी सिक्टा सिंचाइ आयोजनाको पानी पश्चिमीमूल नहर अन्तर्गत रहेको सिधनिया, डुडुवा र जेठी नाला शाखाबाट १५ हजार हेक्टर र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखाबाट १ हजार हेक्टर गरी कुल १६ हजार हेक्टर जमिनलाई १२ महिना सहजै सिंचाइ दिन सकिने आयोजना निर्देशक लोकबहादुर थापाले बताए ।

 

सिक्टा सिँचाइ आयोजनाको कुल बजेट २५ अर्ब रूपैयाँ रहेकोमा १४ अर्ब रूपैयाँ थप बढाएर पाँच वर्षभित्र काम सक्ने गरी ३९ अर्ब रूपैयाँको संशोधित गुरुयोजना बनाइएको छ भने पूर्वी र पश्चिमी मुख्य नहरसँगै शाखा, उपशाखा र प्रशाखा नहरसहित दुई वर्षमा सिंचाइको मुख्यमुख्य सञ्जाल बनिसक्ने आयोजना निर्देशक थापाले जानकारी दिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...