YouTube Link

वागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

World Cup 2026
Facebook Link

काठमाडौं: वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाको प्रचण्ड-नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

राजीनामा दिएका मन्त्री शालिकराम जमकरट्टेल सहितले प्रदेशसभा सचिवालयमा गएर अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

प्रचण्ड–माधव पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै वागमती प्रदेशका मुख्यमन्त्री पौडेल अल्पमतमा परेका छन् । ११० सदस्यीय प्रदेशसभामा नेकपाका ८० जना सांसद छन् ।

पार्टी विभाजनपछि तीमध्ये तत्कालीन एमालेका ५८ जना थिए । संसदीय दलको निर्वाचनमा डोरमणिले अष्टलक्ष्मी शाक्यलाई २४ काविरुद्ध ३४ मत ल्याएर पराजित गरेका थिए ।

तत्कालीन माओवादीका २२ सांसद समेत थप्दा अब प्रचण्ड–माधव पक्षमा ४६ सांसद छन् भने ओली पक्षमा ३४ जना छन् ।

सरकार गठन गर्न दुवै पक्षले कांग्रेसको साथ लिनुपर्नेछ । तर त्यसअघि नै प्रदेशसभा भंग हुनसक्ने चेतावनी प्रधानमन्त्रीले सांकेतिक रुपमा दिइसकेका छन् ।

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार हुँदै

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...