YouTube Link

आज देशैभरि मौसम बदली हुने मौसमपूर्वानुमान शाखाको भनाई, सावधानी अपनाउन मौसमविदको आग्रह

Facebook Link

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

 

आइतबार बिहान ६ बजे महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान अनुसार आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै सोमबार र मंगलबार पनि देशभरिनै मौसममा आंशिक बदली भई मेघ गर्जनसहित चट्याङ, हावाहुरी र वर्षाको सम्भावना रहेकोले समेत रहन आग्रह गरेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
के छ सहकारी छानबिन समितिको प्रतिवेदनमा ? (पूर्णपाठसहित)

के छ सहकारी छानबिन समितिको प्रतिवेदनमा ? (पूर्णपाठसहित)

वि.सं.२०८१ भदौ ३१ सोमवार १७:१७

काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा...

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

प्रतिनिधिसभाको चालु अधिवेशन सोमबार राती १२ बजेदेखि अन्त्य हुँदै, ५३ दिनमा ५६ बैठक, पाँच विधेयक पारित

वि.सं.२०८१ भदौ ३१ सोमवार १६:५८

काठमाडौं: प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाको चालु...

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल र क्यानडा भिड्दै

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल र क्यानडा भिड्दै

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:३२

काठमाडौं: विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक ओडिआई सिरिजको...

संसद् बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने, यस्तो छ कार्यसूची

संसद् बैठकलाई आज प्रधानमन्त्रीले सम्बोधन गर्ने, यस्तो छ कार्यसूची

वि.सं.२०८१ भदौ ३१ सोमवार ११:०७

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने...

सहकारी संस्था बचत रकम अपचलनमा रवि लामिछाने दोषी ठहर

सहकारी संस्था बचत रकम अपचलनमा रवि लामिछाने दोषी ठहर

वि.सं.२०८१ भदौ ३१ सोमवार १०:४४

काठमाडौं: गोरखा मिडिया नेटवर्कमार्फत सहकारीबाट आएको पैसा अपचलन गरेको भन्दै...

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

वि.सं.२०८१ भदौ ३० आइतवार १५:३०

काठमाडौं: विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई पराजित...