Health Ad
YouTube Link

लामो समयदेखि अल्झिएको एकता प्रकृया टुंग्याउन नेकपाका शीर्ष नेताहरुको बैठक बस्दै

Khanepani Dhal
Facebook Link

काठमाडौं: तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरण प्रकृयाले ११ महिनापछि मात्रै मुर्तरुप पाउने भएको छ । लामो समयदेखि अल्झिएको एकता प्रकृया टुंग्याउन नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

नेकपाका शीर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल छलफलमा जुटेर एकीकरण प्रकृयालाई अन्तिम रुप दिईने बताईएको छ । एकीकरण प्रक्रियामा आफूलाई कम आँकलन गरिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट थिए । उहाँसँगको छलफलपछि एकीकरण टुंगोमा पुग्न लागेको हो ।

शुक्रबार र शनिबार दुई अध्यक्षसहित नेपाल र पौडेलले एकीकरणका सम्बन्धमा छलफल गरी एकता प्रकृयालाई टुंग्याउने सैद्धान्तिक सहमति गर्नुभएको थियो । कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन पारि बैसाख ९ अर्थात सोमबार एकता प्रक्रिया टुंग्याउने तयारी भएका नेकपाले जानकारी दिएको छ । नेताहरुबीच सहमति नजुट्दा जिल्ला सहितका तल्लो तह तथा जनवर्गीय संगठनहरुको एकता पछिल्लो ११ महिनादेखि अल्झिरहेको थियो ।

चार शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएको छ । आज बैठक बसी शीर्ष नेताहरुबीच छलफल हुने र एकताको प्रस्तावलाई अन्तिम रूप दिइने ‍बताइएका छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...