YouTube Link

रामेछापको उमाकुण्ड गाउँपालिकामा पालिकास्तरीय निर्माण व्यवसायी संघ गठन हुँदै

Facebook Link

काठमाडौं: रामेछाप उमाकुण्ड गाउँपालिकामा पालिकास्तरीय निर्माण व्यवसायी संघ गठन हुने भएको छ ।

रमेश बस्नेतको संयोजकत्वमा गठित संघले उमाकुण्ड गाउँपालिकामा स्थायी ठेगाना भई हाल विभिन्न स्थान तथा जिल्लाहरुमा आफ्नो निर्माण व्यवसाय दर्ता गरी व्यवसायमा संलग्न गरिरहेका व्यवसायीहरुले गाउँपालिकामा निर्माण व्यवसायी संघ गठन गर्न लागेको हो ।

काठमाडौंस्थित सत्कार क्याफेमा शनिबार व्यवसायीहरुको भेलाले विभिन्न स्थानमा दर्ता भई सञ्चालनमा रहेका व्यवसायीहरुले यहि कात्तिक १५ गते उमाकुण्ड गाउँपालिकामा भेला भएर निर्माण व्यवसायी संघ गठन गरी प्रत्येक वडामा सूचना जारी गर्ने निर्णय गरेको छ ।

रमेश बस्नेत संयोजक रहेको संघमा पेम्बा शेर्पा, प्रदीप बस्नेत, बाबुराम कटुवाल, महेश भण्डारी, श्याम लामा र सरोज सुनुवार सदस्य रहेका छन् । गाउँपालिका स्तरीय निर्माण व्यवसायी गठनका लागि जिल्ला निर्माण व्यवसायी संघसँग समन्वय गरी गठित कार्यसमितिको कार्यक्रममा विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधि आमन्त्रण गरी कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

यसैबीच संघले व्यवसायीबीचको विभिन्न खाले सूचना सम्प्रेषण तथा सूचना प्रवाहका लागि खमब्ध्वज बस्नेत, नेत्र सुनुवार र शिव सुनुवारलाई सूचना प्रवहका लागि मिडिया को-अर्डिनेटरको जिम्मा दिएको छ ।

उमाकुण्ड गाउँपालिमा रहेको निर्माण व्यवसायीको नामावली यस प्रकार छः-
(१) पेम्बा शेर्पा (बिर्खेश्वर कम्पनी प्रा.लि.)
(२) खम्बध्वज बस्नेत (जयलक्ष्मी निर्माण सेवा)
(३) प्रदीप बस्नेत (पि.आर. निर्माण सेवा)
(४) देण्डी शेर्पा (मिजार निर्माण सेवा)
(५) अमृत तामाङ रुम्बा (पाइक कन्ट्रक्सन)
(६) शिव सुनुवार (जि.ओ. कन्ट्रक्सन प्रा.लि.)
(७) महेश भण्डारी (उमाकुण्ड लिखु विल्डर्स एण्ड सप्लायर्स)
(८) बाबुराम कटुवाल (लिखु आर वि एस कन्ट्रक्सन)
(९) तोरण बहादुर सुनुवार (सुनुवार कन्ट्रक्सन)
(१०) नेत्र बहादुर सुनुवार (तावे निर्माण सेवा प्रा.लि.)
(११) वेद बहादुर सुनुवार (कौच कन्ट्रक्सन)
(१२) रमेश बस्नेत (उमाकुण्ड निर्माण सेवा)
(१३) पेम्बा गेलु शेर्पा (डिलाइट कन्ट्रक्सन कम्पनी)

 

 

 

र यो पनि पढ्नुहोस

उमाकुण्ड गाउँपालिकामा पाँच शैय्याको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा

उमाकुण्ड गाउँपालिकाद्वारा गम्भीर ध्यानाकर्षण

बिगत डेढ वर्षदेखि बन्द रहेको लाप्चानेस्थित ईलाका प्रशासन कार्यालयको सेवा प्रवाह पुनः सुचारु

उमाकुण्ड गाउँपालिकामा जे देखियो फोटो फिचरः तस्बीर/शिब सुनुवार ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...